अन्तिम दिन यस्तो देखियो ‘नाडा अटो शो’

लोकपथ
119
Shares

काठमाडौं । सवारीसाधनको कुम्भमेला ‘नाडा अटो शो २०२४’ आइतबार(आज)अपरान्हबाट समापन हुँदैछ ।

सिथिल अर्थतन्त्रकाबीच ६ दिनसम्म चलेको मेलामा भारतीय र चिनियाँ गाडीको दबदबा देखिएको छ । मेला नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?