सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

लोकपथ
1.2k
Shares

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्काको सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?