पदक विजेता पलेशालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)

लोकपथ
140
Shares

काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् ।

ऐतिहासिक पदक विजेता पलेशासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङलगायतले स्वागत गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट -याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?