चिकित्सा शिक्षा आयोगले नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थीहरू आन्दोलित (फोटोफिचर)

लोकपथ
56
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका छन्।

परीक्षामा भएको त्रुटि सच्याउन माग गर्दै उनीहरूले चिकित्सा शिक्षा आयोग भक्तपुर कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?