यस्तो देखियो पशुपतिमा तीजको रौनक (तस्बिरहरु)

लोकपथ
42
Shares

काठमाडौं । पशुपति क्षेत्रमा तीजको रौनक देखिएको छ । बिहानैबाट पशुपति क्षेत्रमा बाक्लो रुपमा महिला दिदीबहिनीहरुको उपस्थिती देखिएको छ । आज बिहानैबाट वर्षा भए पनि छाता ओडेर महिलाहरु नाचगानमा व्यस्त देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?