तस्बिरमा हेर्नुहोस् दरबारमार्गमा कृषि हाटबजार

लोकपथ
140
Shares

काठमाडौं । प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ ।

उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्रीवितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ ।

हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउबिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवा समेत उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?