गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

लोकपथ
84
Shares

काठमाडौं । गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको  छ ।  

गाजाको नागरिक सुरक्षा विभागका अनुसार शनिबार बिहान  इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रमा रातारात  आक्रमण गर्दा कम्तीमा ११ जनाको भएको हो ।  

इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?