इन्द्रजात्रा हेर्न विशिष्टदेखि सर्वसाधारणसम्म (फोटोफिचर)

लोकपथ
245
Shares

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?