संविधान दिवस : सैनिक मञ्च टुँडिखेलमा जे देखियो

लोकपथ
49
Shares

काठमाडौं । संविधान तथा राष्ट्रिय दिवसका अवसरमा सरकारले विशेष कार्यक्रम गरेको छ ।

आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

लामो संघर्षपछि २०७२ साल असोज ३ गते नेपालमा संविधान जारी भएको थियो । नेपालमा जनताका जनप्रतिनिधिहरुले हस्ताक्षर गरेर पारित गरेको संविधान निर्माण भएको ९ वर्ष पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?