शीतलनिवासमा आयोजित रात्रीभोजमा जे देखियो (तस्बिरहरु)

लोकपथ
1k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा रात्रीभोज आयोजना गरेका छन् ।

शीतलनिवासमा आयोजित रात्रीभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई उपस्थिती रहेका थिए ।

त्यस्तै पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु र राजदूत तथा उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?