यी हुन् जीबी राईसहित सहकारी अपचलनमा फरार रहेका २९ जना (सूचीसहित)

लोकपथ
196
Shares

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक प्रतिवेदनमा विभिन्न सहकारी घोटालामा रही २९ जना फरार रहेको जनाइएको छ । समितिले ती सबै जनाको नामसमेत सार्वजनिक गरेको छ ।

अनुसूची–७ मा फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो । तर उनीहरू सम्पर्कमा आएका थिएनन्।

स्वर्णलक्ष्मी सहकारीका गितेन्द्रबाबु (जिबी) राई, सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठ, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखरका तेजबहादुर बम्जनलगायत २९ जना फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।
हेर्नुस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?