प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच न्यूयोर्कमा भेटवार्ता

लोकपथ
84
Shares

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।

भेटघाटका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विषयमा कुराकानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?