सोल्टी होटलका स्वतन्त्र सञ्चालक जोशीले दिए राजीनामा

लोकपथ
168
Shares

काठमाडौं । सोल्टी होटलका स्वतन्त्र सञ्चालक दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएपछि उनले स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका हुन् ।

जोशीले भदौ २३ गतेदेखि लागू हुनेगरी राजीनामा दिएकोमा असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?