इन्फिनिक्सले ल्यायो दसैँ तिहार धमाका अफर

लोकपथ
0
Shares

काठमाडौं । इन्फिनिक्स स्मार्टफोन ब्रान्डले दसैँ तिहार धमाका अफर ल्याएको छ ।
दशैं, तिहार, र छठलाई मध्य नगर गर्दै इन्फिनिक्स नेपालले ‘Infinix Dashain Dhamaka Offers’ अफर ल्याएको हो ।

यस अफरमा ग्राहकहरूले Vespa Elegante 150 स्कूटर, स्मार्टफोनहरू र अन्य आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।

यो अफर २७ सेप्टेम्बरदेखि ३ नोभेम्बर २०२४ सम्म लागू हुनेछ र नेपालभरका कुनै पनि आधिकारिक इन्फिनिक्स बिक्रेताबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?