बाढीपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा जे देखियो…

लोकपथ
567
Shares

काठमाडौं । उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो । 

विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ । अझै असोजसम्म अत्याधिक वर्षा हुने पूर्वानुमान छ ।

काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठुलो बाढी आयो । बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो । जसका कारण नदी किनार छेउका बस्तीहरू डुबानमा परे । अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?