आजको विदेशी मुद्राको विनिमयदर : डलरको भाउ घट्यो

लोकपथ
133
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकीडलर एकको खरिद दर एक सय ३४ रुपैयाँ पाँच पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६५ पैसा रहेको छ ।


यस्तै,युरोपियन युरो एकको खरिद दर एक सय ४७ रुपैयाँ २१ पैसा र बिक्री दर एक सय ४७ रुपैयाँ ८७ पैसा,युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५६ रुपैयाँ ५७ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियनडलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र बिक्रीदर ९० रुपैयाँ ६८ पैसा, क्यानेडियनडलर एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र बिक्रीदर ९८ रुपैयाँ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?