‘टियागो इभी धनतेरस एक्सचेञ्ज धमाका’: हरेक बुकिङमा सुनको असर्फी र आइफोन १६ प्रो

लोकपथ
0
Shares

काठमाडौं । टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टियागो इभी धनतेरस एक्सचेञ्ज धमाका’ आयोजना गर्न लागेको छ।

धनतेरस एक्सचेञ्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरु टाटा टियागो इभीसँग साट्न सकिने कम्पनीले जनाएको छ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कार्तिक ८, ९, र १० गते ‘टियागो इभी धनतेरस एक्सचेञ्ज धमाका’ टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुनेछ ।

यस मेलामा ग्राहकहरुले टियागो इभिको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्नसक्ने पनि कम्पनीले जनाएको छ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक रुचाइएको ह्याचब्याक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?