सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो ।

सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?