सहकारी पीडित र रवि समर्थक आमनेसामने (भिडियोसहित)

लोकपथ
133
Shares

काठमाडौं । सहकारी पीडित र रवि लामिछानेकाे समर्थक आमनेसामने भएका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने पक्राउ परे लगत्तै समर्थकहरु आन्दोलनमा उत्रीएका छन् । अर्को तर्फ सहकारी पीडितहरु पनि निरन्तर आन्दोलनमा छन् । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी आरोपहरू लगाइएको छ ।

 सम्भावित घटनालाई लिएर निषेधाज्ञा जारी गरिएपनि पोखरामा लामिछाने समर्थक र सहकारी पीडितहरू बेग्ला–बेग्लैरुपमा सडकमा निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?