सत्ता गठबन्धन दलको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने

लोकपथ
119
Shares

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलको बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको छ ।

सरकारको सय दिने उपलब्धी सार्वजनिक गर्न बसेको बैठककै दिन भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेपछि आजको बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?