कमल थापाले गराए उम्मेदवारी दर्ता

काठमाडौँ, १६ कात्तिक – राप्रपा अध्यक्ष कमल थापाले मकवानपुरबाट उम्मेदवारी दर्ता गराएका छन् नेपाली कांग्रेसको समर्थनमा थापाले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?