इजरायली आक्रमण रोकिएपछि इरानको हवाई सेवा पुनः सञ्चालनमा

लोकपथ
350
Shares

बगदान । इरानले आफ्नो उडान सेवा सुचारु गरेको छ । 

रानको नागरिक उड्डयन मन्त्रालयले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि सबै उडान सेवा सामान्य रूपमा सुरु भएको जनाएको हो । 

इरानमा इजरायलले हवाई आक्रमण गरेपछि इराकले आफ्नो हवाई सेवा बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?