रंगशालामा रोचक प्रतिष्पर्धा : नेपाल र बंगलादेशको १–१ गोल

लोकपथ
196
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपको जारी फाइनल खेलमा नेपाल र बंगलादेशले एक–एक गोल गरेकी गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी नेपाल र बंगलादेशबीचको फाइनलमा खेलको ५२ औँ मिनेटमा बंगलादेश र ५५औँ मिनेटमा नेपालले गोल गरेको हो ।

नेपालका लागि प्रमिसा कार्की र बंगलादेशकी खेलाडी मनिका चक्माले गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकोमा दोस्रो हाफ सुरु भएको ७औँ मिनेट र नेपालले ९औँ मिनेटमा गोल गरेको हो ।

अहिले खेल जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?