बंगलादेशको दोस्रो गोल, दबाबमा नेपाल

लोकपथ
182
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशले दोस्रो गोल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंशालामा जारी नेपालसँगको प्रतिष्पर्धामा बंगलादेशले ८०औँ मिनेटमा दोस्रो गोल गरेको हो । यसअघि ५२औँ मिनेटमा बंगलादेशले गोल गर्दा नेपालले त्यसको तीन मिनेटपछि नै गोल फर्काएको
थियो ।

बंगलादेशले दोस्रो गोल गरेसँगै नेपाल दबाबमा परेको छ । त्यसो त सन् २०२२ मा पनि फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?