छठको रौनक : जनकपुरदेखि कमलपोखरीसम्म

लोकपथ
203
Shares

काठमाडौं । मिथिला क्षेत्रमा मनाइने छठ पर्वको विधिवत् आज देखि सुरु भएको छ । विशेषगरी तराईमा जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय उपत्यका र पहाडी क्षेत्रहरुमासमेत मनाउन थालिएको छ।

त्यसैले जनकपुरघाम देखि कमलपोखरीसम्म छठका लागि तयारी धुमधामका साथ भइरहेको छ । छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघसंस्था र पूजा व्यवस्थापन समितिहरु जुटेका छन् ।

सबैको घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ । बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसमान तथा फलफुल किन्नेको चहलपहल बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?