दोलखामा भूकम्पको धक्का

लोकपथ
574
Shares

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार राति ७ बजेर ५६ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?