काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
आजै विराटनगरबाट पक्राउ परेका अधिकारीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
यो पनि : मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी : मन्त्रीबाट राजीनामा, पार्टीबाट निलम्बन र पक्राउसम्म
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया