काठमाडौं । कालीमाटीलफलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ७५, आलु सेतोको ६०, लोकल बन्दाको ५०, काउली स्थानीयको १०० रुपैयाँ रहेको छ ।
यसै गरी भन्टा डल्लोको ६०, रायो सागको ३०, अनारको ४५० र मौसमको १५० रुपैयाँ रहेको छ । त्यस्तै,लोकल गाजर १२० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ पैसा, मटरकोशा १०० रुपैयाँ, राजमा घिउसिमी १०० भटमास कोशा ७० रुपैयाँ,लौका ५०,घिरौला८० रुपैयाँर लोकल परवर ६० रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया