उपनिर्वाचन : रास्वपाले टुंगो लगायो २६ उम्मेदवार, को कहाँ ? (सूचीसहित)

लोकपथ
917
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

सांसद गणेश पराजुलीकोे संयोजकत्वमा गठित स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले ४४ मध्ये २६ उम्मेदवार टुंगो लगाएको हो ।

रास्वपाले आकांक्षीहरुमध्येबाट प्राइमरी इलेक्सन मार्फत उम्मेदवारको टुंगो लगाएको हो ।

बाँकी रहेका उम्मेदवारहरु टुंगो लगाउने प्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?