गण्डकी प्रदेशकी सांसद गौचनको निधन 

लोकपथ
126
Shares

काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि गएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको  गएराती नै निधन भएको हो ।

डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको  पारिवारिक स्रोतले जनाएको छ ।

उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?