काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसनले उज्ज्वलजंग शाहलाई सम्मान गरेको छ ।
एसोसिएसनले शनिबार आफ्नो दसौँ साधारण सभामा शाहलाई सम्मान गरेको हो ।
शाहलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
उनी कर्पोरेट खबर डटकम र कर्पोरेट बिजनेस म्यागिजनका अध्यक्ष तथा प्रधान सम्पादक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया