नरदेवी श्वेतकाली बाह्रवर्षे जात्रा (फोटोफिचर)

लोकपथ
28
Shares

काठमाडौं । नरदेवीको श्वेतकाली ‘ङतभुलु अजिमा’को १२ वर्षे जात्रा सञ्चालनको अनौठो प्रक्रिया छ ।

बाह्रवर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेतकाली) देवीनाचसहित विभिन्न देवीदेवताको नाच प्रस्तुत गर्ने गरिन्छ । हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो । सो नाच अन्तर्गत विशेष देवीनाचपर्व मनाउने परम्परा छ ।

बाह्र वर्षको जात्रामा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ। सुरुमा क्षमा पूजा, कलश साधना पूजा भइसकेको छ। बाह्र वर्षको जात्रा आफैंमा विशेष छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?