बेटिङ खेलाएको आरोपमा सीआईबीद्वारा चार जना पक्राउ 

लोकपथ
133
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार दुई जना र मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरेको हो ।

एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?