बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन, के भने ? (पूर्णपाठ)

लोकपथ
161
Shares
फाइल तस्बिर

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राजधानी बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

बुधबार प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै प्रश्नोत्तर कार्यक्रममा समेत सहभागि भएका हुन् ।

त्यहाँ प्रधानमन्त्री ओलीले ‘विस्तृत लोकतन्त्र– समृद्ध नेपाल, सुखी नेपालीतर्फको नेपालको यात्रा’ विषयमा आफ्नो मन्तव्य राखेका थिए ।

विश्वविद्यालयका सभापति कोङ छियुआङले स्वागत मन्तव्य र प्राध्यापक तथा चीनका पूर्व सहायक शिक्षामन्त्री हाओ पिङले सहजीकरण गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक परिवर्तन र एमालेको जनताको जनवाददेखि पेकिङ विश्वविद्यालय र मदनभण्डारी विश्वविद्यालयको सहकार्य प्रस्ताव समेत राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?