एमाले सचिवालय बैठक मंसिर २५ मा

लोकपथ
35
Shares

काठमाडौं ।  नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मंसिर २५ गते बस्ने भएको छ । 

पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी र्दिए । 

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?