द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्छ : मुख्यमन्त्री आचार्य

लोकपथ
21
Shares
फाइल तस्बिर

बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन्  । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित भएको बताएका हुन्। उनले यस क्षेत्रका सबै द्वन्द्वपीडितको अभिभावक भनेको प्रदेश सरकार रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?