पर्सामा सकियो रविको बयान, एकै दिनमा सोधियो ५४ प्रश्न

लोकपथ
665
Shares

काठमाडौं । रास्वपा  सभापति रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।

लामिछानेलाई वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिइएको हो । पर्सामा सरकारी वकिलको रोहबरमा प्रहरीले लामिछानेलाई ५४ प्रश्न सोधेको थियो । 

पोखराको सूर्य दर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरू चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?