काठमाडौं । गरिमा म्युचूअल फण्डअन्तर्गत एक अर्ब बराबरको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्घि योजना’ पुस ७ गतेबाट सार्वजनिक निष्काशन हुने भएको छ ।
गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष गरिमा म्युचुअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब बराबरको ‘गरिमा समृद्घि योजना’ २०८१ साल पुस ७ गतेबाट सार्वजनिक रुपमा निष्काशन हुने भएको हो ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा समृद्घि योजनाबारेको जानकारी यस्तो छ ।
गरिमा समृद्धि योजनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया