एकीकृत समाजवादीमा सबै नेताको तोकियो जिम्मेवारी, कसलाई के जिम्मेवारी ? (पूर्णपाठसहित)

लोकपथ
42
Shares

काठमाडौं । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले नेताहरूको जिम्मेवारी तोकेको छ । मंसिर २६ देखि पुस २ गतेसम्म चलेको स्थायी कमिटी बैठकले नेताहरूको जिम्मेवारी तोकेको हो ।

अध्यक्ष नेपालले मातहतका कमिटीलाई जारी गरेको परिपत्रमा नेताहरूको कार्यविभाजनबारे उल्लेख गरिएको छ ।  

प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेशागत बुद्धिजीवी र उद्योग व्यावसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको अध्यक्ष नेपालले बताएका छन् ।

त्यस्तै प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट उपरोक्त फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गर्ने पनि अध्यक्ष नेपालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?