बेइजिङ । मध्य चीनको एउटा प्राथमिक विद्यालयबाहिर कारले भिडलाई कुल्चिँदा एक दर्जनभन्दा धेरै बालबालिकाको मृत्यु भएको घटनामा अदालतले कार चालकलाई निलम्बित हुन सक्ने गरी मृत्युदण्डको सजाय दिएको छ ।
नोभेम्बर १९ मा चाङदे सहरमा भएको उक्त दुर्घटनामा १८ जना विद्यार्थी समेत ३१ जना घाइते भएका थिए । त्यतिबेला चीनमा एक हप्ताभित्र भिडलाई लक्षित गरेर भएको यो तेस्रो आक्रमण थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया