त्रिविमा क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनको धर्ना

लोकपथ
42
Shares

काठमाडौं । १० बुँदे माग राख्दै नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनका प्रतिनिधि त्रिभुवन विश्वविद्यालय रेक्टरको कार्यालयमा धर्नामा बसेका छन् ।

उनीहरूले आशिक करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आन्तरिक प्रक्रियाबाट स्वतः स्थायी गर्ने प्रक्रिया बन्द गर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयबाट उत्तर पुस्तिका हराउने पदाधिकारी वा कर्मचारीलाई डा.चन्द्रर्माण पौडेल नेतृत्वको कमिटिले सिफारिस गरेका व्यक्तिहरूलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुपर्ने  जस्ता १० बुँदे मागहरू राखेको छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?