काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित भएका नेता डा. भीमबहादुर रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन् ।
एमालेबाट निष्कासित भएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गरेका उनले त्यहाँ आफ्नो आगामी यात्राबारे मात्रै जानकारी गराएनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि घटनाक्रममा केन्द्रित हुँदै गम्भीर आरोपसमेत लगाएका छन् । उनले ७४ बुँदामा ओलीलाई प्रश्न सोधेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया