फेरि पक्राउ परे यूट्युबर मनोज मानव

लोकपथ
434
Shares

काठमाडौं । यूट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा मनोज मानव भनिने यूट्युबर  मनोजकुमार महतो पक्राउ परेका छन्। सिराहा घर भएका महतो पुस १९ मा पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

उनी यसअघि पनि पटक पटक पक्राउ परेका थिए। यसअघि विद्युतीय कारोबार ऐन कसुरमा पक्राउ परी छुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?