काठमाडौं । पछिल्लो समय निकै उतार चढावमा रहेको सुनको मूल्य तिनदिन यता स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
त्यसै गरी, चाँदीको मूल्य भनेको बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज भने आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया