कामना सेवा विकास बैंकका ग्राहकलाई इशान बाल तथा महिला अस्पतालमा मिल्नेछ विशेष छुट

लोकपथ
21
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं बसुन्धारास्थित इशान बाल तथा महिला अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्देश्यले स्थापित उक्त इशान बाल तथा महिला अस्पतालमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?