रवि लामिछानेको थुनछेक बहस आज पनि 

लोकपथ
98
Shares

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि हुने भएको छ । सोमबार बहस नसकिएपछि मुद्दा पुनः बुधबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । मंगलबार सार्वजनिक बिदा परेकाले आज बाँकी थुनछेक बहस हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?