जबरजस्ती करणी गरेको अभियोगमा  एकजना पक्राउ

लोकपथ
112
Shares

धनकुटा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?