काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकमा पछिल्ला समसामयिक राजनीति विषयवस्तुमाथि छलफल हुनेछ । साथै संसद्को हिउँदे अधिवेशन, पार्टी प्रवेश गर्ने नेताहरुको बारेमा निर्णय लिइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया