काठमाडौं । ठमेलको ड्रंकेन इन गेष्ट हाउसमा एक युवती मृत भेटिएकी छन् ।
रसुवाको तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ सो गेष्ट हाउसको २०२ नम्बरको कोठामा गए राति मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले घटनाको विषयमा अनुसन्धान भइरहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया