काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद् अधिवेशन लगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया